रामकोटको कल्भर्टमा कार खस्दा चालक दर्नालको मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रामकोटको कल्भर्टमा कार खस्दा चालक दर्नालको मृत्यु

काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ६स्थित रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान साढे पाँच बजे रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

मृत्यु हुनेमा नागर्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नाल रहेको जनाइएको छ। अहिले कार कल्भर्टबाट निकालिएको छ। दुर्घटनाबारे प्रहरीले थप अध्ययन गरिरहेको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १४, १६: १४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १४, १६: १४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ असार १४, १६: १४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...