रोयल कलेज अफ सर्जनबाट डा.भगवान कोइराला र डा कमल अर्यालले पाए अवार्ड – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

रोयल कलेज अफ सर्जनबाट डा.भगवान कोइराला र डा कमल अर्यालले पाए अवार्ड

लन्डन। विश्वको सबैभन्दा पुरानो शल्य चिकित्सा संस्थान स्कटल्याण्डको एडिनवर्गस्थित रोयल कलेज अफ सर्जनबाट नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञ भगवान कोइरालासहित दुई जना नेपालीले शल्य चिकित्सक अवार्ड पाएका छन्।

डा.भगवान कोइरालालाई रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) र डा.कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्डबाट सम्मान गरिएको छ।

जेठ १४ गते अर्थात जुन २८ मा एडिनबर्गको रोयल कलेज अफ सर्जन अफ एडिनबर्गमा आयोजित एक समारोहबीच उनीहरुलाई अवार्ड प्रदान गरिएको थियो। एडिनबर्गको रोयल कलेज अफ सर्जन्स सन् १५०५ मा स्थापना भएको विश्वकै सबैभन्दा पुरानो सर्जन प्रशिक्षण संस्थान हो।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ असार १७, १२: ५३

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ असार १७, १२: ५३

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
  • २०८१ असार १७, १२: ५३

काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...