देउवा भेट्न बुढानिलकण्ठ पुगे रेशम, नयाँ सत्ता समिकरणमा सामेल हुने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

देउवा भेट्न बुढानिलकण्ठ पुगे रेशम, नयाँ सत्ता समिकरणमा सामेल हुने

काठमाडौं। संघीय सरकारको सत्ता समीकरणमा परिवर्तन हुने भएपछि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि नयाँ सत्ता समिकरणमा सहभागी हुने भएको छ।

नेपाली कांग्रेसका सभपाति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवास पुगेका चौधरीले नयाँ राजनीतिक समीकरणमा सहभागी हुने निर्णय गरेको बताएका छन्।

चौधरीले नयाँ सरकारमा सहभागी हुनेबारे संसदीय दलको बैठकले औपचारिक निर्णय लिने विश्वास समेत दिलाए।

चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ र बुबा बलबीरसहित प्रतिनिधिसभामा नाउपाका चार सांसद छन्। केही दिनअघि मात्रै नाउपाकी केन्द्रीय अध्यक्ष एवम् रञ्जितालाई संसदीय दलको नेताबाट बहुमत सदस्यले हटाएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २१, १४: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २१, १४: ०४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २१, १४: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...