यी २६ निर्माण व्यवसायी र कम्पनी परे कालोसूचीमा, हेर्नुस्, सूची – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

यी २६ निर्माण व्यवसायी र कम्पनी परे कालोसूचीमा, हेर्नुस्, सूची

काठमाडौं — सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ।

कार्यालयका अनुसार समयमा सम्झौताबमोजिमको काम सम्पन्न नगर्ने निर्माण एवं आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको जनाइएको छ ।

कार्यालयका अनुसार विभिन्न कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।

 

हेर्नुस्, सूची –

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २३, १३: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ असार २३, १३: ५९

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २३, १३: ५९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...