बाढीले कल्भर्ट भत्काएपछि कञ्चनपुरस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बाढीले कल्भर्ट भत्काएपछि कञ्चनपुरस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशमा आइतबारदेखिको परेको अविरल वर्षाका कारण पूर्व –पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

बाढीका कारण बेदकोट नगरपालिका वडा नं.७ सुडाचोक नजिककै कल्भर्ट भत्किँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।

आइतबारदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका धेरै घरहरु डुवानमा परेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २४, १५: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २४, १५: २०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २४, १५: २०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...