ओलीलाई दाँत दुखेपछि सर्यो एमाले सचिवालय बैठक – Naya Bikalpa
July 24, 2024, Wednesday

ओलीलाई दाँत दुखेपछि सर्यो एमाले सचिवालय बैठक

काठमाडौं। आज बोलाइएको नेकपा एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका कारण बैठक स्थगित भएको बताइएको छ। ओलीलाई दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए।

आजको बैठकमा बोल्दा समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव अश्वीकृत गर्ने र ओलीलाई प्रधानमन्त्री बनाउन संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेबीच सहमति भइसकेको छ।

 

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २५, १७: ४४

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २५, १७: ४४

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २५, १७: ४४

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...