रामेछापमा बलेरो जिप दुर्घटनामा १ को मृत्यु, ९ घाईते – Naya Bikalpa
July 24, 2024, Wednesday

रामेछापमा बलेरो जिप दुर्घटनामा १ को मृत्यु, ९ घाईते

मन्थली। रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं–९ पिङ्खुरीको मानेडाँडामा बलेरो जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बोलेरोमा सवार ९ जना घाइतेको उद्दार गरी मन्थली अस्पतालमा ल्याईएको छ। प्रदेश ३– ०१ र ०३२ च ३९०९ नम्बरको बोलेरो मानेडाँडामा दुर्घटना भएको हो। घटनाको थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २६, १४: २६

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २६, १४: २६

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २६, १४: २६

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...