‘सत्ताका लागि लामिछानेलाई प्रचण्ड, ओली र देउवाको शैली मन पर्न थालेको छ’ – Naya Bikalpa
December 14, 2024, Saturday

‘सत्ताका लागि लामिछानेलाई प्रचण्ड, ओली र देउवाको शैली मन पर्न थालेको छ’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवी लामिछानेलाई पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको शैली मन पराउने गरेकोले आफ्नो शैली बालापन लागेको हुनसक्ने बताएका छन्।

उनले आफ्नो शैली बालापन भएको भन्ने आरोप लगाउने लामिछानेलाई पछिल्लो समय प्रचण्ड, ओलीको शैली र आजभोली शेरबहादुर देउवाको शैली मन पर्न थालेको बताए।

उनले लामिछानेलाई अझै पनि ७६ (३) बमोजिम सरकार बन्ने झिनो आशासहित सत्तामा टाँसिइरहेको दाबी गरे।

उनले पार्टीभित्र आफ्नो शैली नभई केन्द्रीय सदस्य दीपक बोहोराको शैलीप्रति केन्द्रीय समितिका सदस्यहरुले पटक–पटक आफूसँग आवाज उठाएको जनाए।

रास्वपाका केन्द्रीय सदस्य मात्रै भए पनि बोहोरा अध्यक्ष लामिछानेका कोर टिमका सदस्य हुन्।

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ असार २६, १७: ५१

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ असार २६, १७: ५१

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ असार २६, १७: ५१

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...