प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप – Naya Bikalpa
July 24, 2024, Wednesday

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली शुक्रबार लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको गरेको छ।

प्रधानमन्त्री दाहालले भोली बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका छन्। कांग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित हुन समेत निर्देशन दिइएको छ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमतिपछि प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री दाहालले राखेको प्रस्तावको विपक्षमा मत दिनको लागि कांग्रेस, एमाले, जनता समाजबादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले ह्वीप जारी गरिसकेका छन् । जसले गर्दा दाहालको प्रस्ताव अश्वीकृत हुने सम्भावना छ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २७, १४: ४७

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २७, १४: ४७

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २७, १४: ४७

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...