प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप – Naya Bikalpa
February 7, 2025, Friday

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली शुक्रबार लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको गरेको छ।

प्रधानमन्त्री दाहालले भोली बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका छन्। कांग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित हुन समेत निर्देशन दिइएको छ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमतिपछि प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री दाहालले राखेको प्रस्तावको विपक्षमा मत दिनको लागि कांग्रेस, एमाले, जनता समाजबादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले ह्वीप जारी गरिसकेका छन् । जसले गर्दा दाहालको प्रस्ताव अश्वीकृत हुने सम्भावना छ।

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ असार २७, १४: ४७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ असार २७, १४: ४७

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ असार २७, १४: ४७

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...