
काठमाडौं। भरतपुर महानगरपालिका वडा नं.–२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ।
सडकमाथिबाट खसेको पहिरोले आज बिहान साढे ३ बजे ती बस बगाएको हो।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवी कुमार पौडेलले घटनाको विस्तृत विवरण नआएको बताए।
उनले भने,‘दुई बस बगाएको खबर छ। प्रहरी उद्धारमा छ। सम्पर्क हुन सकिरहेको छैन्।’
बसमा कति यात्रु थिए भन्ने खुलेको छैन। एक बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेको यात्रुबाहक बस रहेको जनाइएको छ। अर्को बस बुटवलबाट काठमाडौं आउँदै गरेको भएको बताइएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...