काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निवास भक्तपुरस्थित सूर्यविनायक नगरपालिकाको बालकोटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन्।
सोमबार सपथ लिएर पदभार ग्रहण गरेसँगै निजी निवास बालकोटबाट ओली सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेको उनको सचिवालयका सदस्य रामशरण बजगाईंले बताए।
आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार बिहान राष्ट्रपतिबाट शपथ ग्रहण गरेका थिए।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...