सिक्किमका पूर्वमन्त्री रामचन्द्र पौड्यालको शव टिष्टाको नहरमा – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

सिक्किमका पूर्वमन्त्री रामचन्द्र पौड्यालको शव टिष्टाको नहरमा

सिलिगुरी। भारतको सिक्किम राज्यका पूर्वमन्त्री तथा नेपाली भाषी प्रजातन्त्रवादी नेता रामचन्द्र पौड्यालको शव भेटिएको छ।

गत जुलाई ७ अर्थात असार २३ गतेदेखि बेपत्ता पौड्यालको शव मंगलबार पश्चिम बंगालको सिलिगुरीस्थित फूलबारीको टिस्टा नहरमा तैरिएको अवस्थामा फेला परेको हो।

पहिरनबाट उनको शव पहिचान भएको जनाइएको छ। मृत्युको कारण भने अझै खुल्न सकेको छैन।

८० वर्षीय पौड्याल प्रजातन्त्रवादी नेता तथा सिक्किमका पूर्वमन्त्री हुन्। उनी सन् १९७३ अर्थात २०३० सालको सिक्किमको प्रजातान्त्रिक आन्दोलनमा उनी सक्रिय सहभागी थिए।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ श्रावण ३, १६: ०१

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ श्रावण ३, १६: ०१

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ श्रावण ३, १६: ०१

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...