माओबादी, रास्वपा र नेकपा (एस)ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने – Naya Bikalpa
February 7, 2025, Friday

माओबादी, रास्वपा र नेकपा (एस)ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी तीन दलले विश्वासको मत नदिने निर्णय गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको बैठकले यस्तो निर्णय गरेको हो।

माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले भने, ‘आइतबार विश्वासको मत दिदैनौं। नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्दथ्यो। तर,७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो।’

ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बस्नेत निर्णय भएको पुनले बताए। प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ।

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ श्रावण ४, १८: ३५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ श्रावण ४, १८: ३५

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ श्रावण ४, १८: ३५

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...