नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे – Naya Bikalpa
December 14, 2024, Saturday

नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

काठमाडौं। नेपाली काँग्रेसको प्रमुख सचेतकमा श्याम प्रसाद घिमिरे मनोनीत भएका छन्।

काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।

प्रमुख सचेतक रहेका रमेश लेखक ३१ असारमा गृहमन्त्री भएपछि सो पद रिक्त थियो। घिमिरे सिन्धुली निर्वाचन क्षेत्र नंम्वर –१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

 

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ श्रावण ६, १४: ३१

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ श्रावण ६, १४: ३१

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ श्रावण ६, १४: ३१

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...