
काठमाडौं। बङ्गलादेशमा पछिल्ला दिनमा आरक्षणको विरोधमा आन्दोलन चर्किएसँगै हिंसा भड्किएपछि ८ सय नेपाली विद्यार्थीले बङ्गलादेश छोडेका छन्।
परराष्ट्र मन्त्रालयअनुसार बंगलादेशमा ३ हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको ती मध्ये शनिबारसम्म ८ सय नेपाली विद्यार्थीले बङ्गलादेश छोडेका हुन्।
उनीहरूले हवाई मार्ग र स्थलमार्ग हुँदै बङ्गलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...