भारतले नेपाललाई ७ सय करोड भारु अनुदान दिने – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

भारतले नेपाललाई ७ सय करोड भारु अनुदान दिने

काठमाडौं। भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४-०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख गरिएको छ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई ६ सय ५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ।

 

सम्बन्धित समाचार

भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
  • २०८१ श्रावण ८, १७: ३७

काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ श्रावण ८, १७: ३७

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ श्रावण ८, १७: ३७

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...