
काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ।
सौर्य एयरलाइन्सका कर्मचारी मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिकार शर्माको निधन भएको हो।
शर्मा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वसभापति तथा समाजवादी प्रेस संगठन नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष प्रकाश खतिवडाको छोरी–ज्वाईं हुन्।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताएका...
काठमाडौं : आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी...
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता र जिम्मेवार सहकार्य अपरिहार्य भएको बताएका छन्।...