पूर्वसांसद मञ्चद्वारा राज्यसँग सुविधा माग – Naya Bikalpa
February 7, 2025, Friday

पूर्वसांसद मञ्चद्वारा राज्यसँग सुविधा माग

काठमाडौं। पूर्वसांसद मञ्चले राज्यसँग सुविधा माग गरेको छ। मञ्चका अध्यक्ष ओमकार श्रेष्ठको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले गृह मन्त्री रमेश लेखकलाई भेटेर राज्यसँग सुविधा माग गरेको हो।

पूर्वसांसदहरूले निरन्तर जनताको काममा रहेको दाबी गर्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका हुन्। मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृह मन्त्री लेखकले जवाफ दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पूर्वसांसद मञ्चलाई गृह मन्त्रालयको राष्ट्रिय निर्देशन ऐन अनुसार दर्ताको व्यवस्था मिलाइदिन पनि पूर्वसांसदहरूले माग राखेका छन्।

सम्बन्धित समाचार

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ श्रावण १३, १२: ३५

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...

विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
  • २०८१ श्रावण १३, १२: ३५

काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • २०८१ श्रावण १३, १२: ३५

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...