श्री एयरलाइन्सकी एयर होष्टेजलाई दुर्व्यवहार गर्ने ओझा पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

श्री एयरलाइन्सकी एयर होष्टेजलाई दुर्व्यवहार गर्ने ओझा पक्राउ

धनगढी। एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा शिवराज ओझा नाम गरेका व्यक्ति पक्राउ परेका छन्।

श्री एयरलाइन्सको उडानमा काठमाडौंबाट धनगढी जाँदै गरेका शिवराज ओझालाई एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।

मंगलबार काठमाडौँबाट धनगढीका लागि उडेको विमानमा सवार ओझाले सोहि विमानकी एयर होस्टेजमाथि दुर्व्यवहार गरेका थिए।

त्यसपछि, विवाद बढ्दै गएपछि उनले विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको बताइएको छ ।

प्रहरीले विमान धनगढीमा अवतरण भएपछि उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अभद्र व्यवहार मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण १६, १७: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण १६, १७: १३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण १६, १७: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...