काठमाडौं। काठमाडौंको क्षेत्रपाटीस्थित ढल्कुमा दुईसमूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित पोडे टोलमा दुई समूहबीच बिबाद बढ्दै जाँदा झडप भएको थियो। सो क्रममा खुकुरी प्रहारबाट अनिल पुजारीको मृत्यु भएको छ।
छिमेकीसँग विवाद हुँदा अर्को समूहले खुकुरी प्रहार गर्दा अनितको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अन्य ६ जना घाइते भएको जनाइएको छ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...