दुवै मिर्गाैला विग्रिएर संगीतका गुरु गुरुदेव कामतको निधन – Naya Bikalpa
March 16, 2025, Sunday

दुवै मिर्गाैला विग्रिएर संगीतका गुरु गुरुदेव कामतको निधन

सिराहा। संगीत गुरु गुरुदेव कामतको आज विहान निधन भएको छ।

सिरहास्थित आफ्नै घरमा उनको निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए। उनको आजै अन्त्येष्टि गर्ने तयारी छ।

शास्त्रीय संगीतमा ख्याति कमाएका गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको थियो।

उपचारका लागि आर्थिक संकट भएपछि उनी सपरिवार जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए। पुर्खौली घरमा नै उनको निधन भएको हो।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ श्रावण १७, १५: १४

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ श्रावण १७, १५: १४

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ श्रावण १७, १५: १४

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...