महेन्द्रनगर। बाघको आक्रमणबाट कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक महिलाको मृत्यु भएको छ।
बिहीबार बिहान १० बजे सो नगरपालिकाको वडा नम्बर २ कमलशा टोलमा २० वर्षकी हिरा शाहको बाघको आक्रमणबाट मृत्यु भएको हो।
धान गोड्ने क्रममा शाहलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए।
महिलाको खोजतलास गर्दै जाँदा उखुबारीमा शव फेला परेको थियो।
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...
काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...