उड्डयन प्राधिकरणद्वारा थाइ एयर एसियालाई भैरहवाबाट ४ उडानको अनुमति – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

उड्डयन प्राधिकरणद्वारा थाइ एयर एसियालाई भैरहवाबाट ४ उडानको अनुमति

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाइ एयर एसियालाई भैरहवाबाट व्यावसायिक उडान गर्ने अनुमति दिएको छ।

थाइ एयर एसियाले ७ वटा उडानको अनुमति मागेकोमा ४ वटा भैरहवा र ३ वटा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न क्यानले आज अनुमति दिइएको सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्सले हप्ताको एउटा मात्रै उडान गरिरहेको छ। नेपाल एयरलाइन्सले भैरहवाबाट बैंककसम्म उडान गर्दै आएको छ।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८१ श्रावण १७, १८: ३१

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८१ श्रावण १७, १८: ३१

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८१ श्रावण १७, १८: ३१

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...