
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले मन्त्रालयका चार सहसचिवको आन्तरिक सरुवा गरेका छन् ।
साउन १७ गते चार सहसचिवको आन्तरिक सरुवा गरिएको हो। मन्त्रालयको ऊर्जा महाशाखा प्रमुख नवीनराज सिंहलाई ऊर्जा विकास विभागमा पठाइएको छ।
महाशाखामा ऊर्जा आयोगका चिरञ्जीवी चटौतलाई ल्याइएको छ भने जीवछ मण्डललाई चटौतको ठाउँमा पठाइएको छ।
अर्का सहसचिव मधुप्रसाद भेटुवाललाई बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृतमा सरुवा गरिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...