
ढाका। बंगलादेशका निवर्तमान दूरसञ्चार तथा सूचना प्रविधिमन्त्री जुनैद अहमद पलक हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
ढाका ट्रिब्युनका अनुसार पलक भागेर भारतको नयाँ दिल्ली जान खोज्दै थिए। उनलाई विमानस्थलमा रहेका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्। यसअघि, सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर शेख हसिना भारत गएकी थिइन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित...
सिरहा : सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा...
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन...