
कञ्चनपुर। गृहमन्त्री रमेश लेखकको गृहजिल्लामा उनको पुत्लादहन गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोध गर्दै उक्त पार्टीको नवौं महाधिवेशन आयोजक समितिले बिहीबार साँझ गृहमन्त्री लेखकको गृहजिल्ला कञ्चनपुरमा उनको पुत्ला दहन गरेको हो।
महाधिवेशन आयोजक समितिका सदस्य किशोर कुँवरलाई सादा पोशाकका प्रहरीले बुधबार पक्राउ गरेको जनाउँदै मानवअधिकारको गम्भीर उल्लंघनसहित मानिसको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको हनन् गरिएको भन्दै गिरफ्तारीप्रति भत्र्सना गर्दै तत्काल रिहाईका लागि माग गरिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...