जापानले नेपालका सरकारी अधिकारीलाई स्नातकोत्तर र पीएचडीका लागि छात्रवृत्ति दियो – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

जापानले नेपालका सरकारी अधिकारीलाई स्नातकोत्तर र पीएचडीका लागि छात्रवृत्ति दियो

काठमाडौं। जापान सरकारले नेपालका सरकारी अधिकारीहरूलाई स्नातकोत्त र पीएचडी गर्न छात्रवृत्ति प्रदान गर्ने भएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बुधबार नेपाल सरकारलाई ४१ करोड ७० लाख नेपाली रुपैयाँ बराबरको (४५४ मिलियन जापानी येन) अनुदान सहयोग उपलब्ध गराउने सम्झौता भएको हो।

नेपालका लागि जापानी राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले सम्झौतामा हस्ताक्षर गरे।

अनुदानले नेपालका युवा सरकारी अधिकारीहरूलाई दुई वर्षे स्नातकोत्तर तह र तीन वर्षे डाक्टरेट स्तरको कोर्सहरू प्रदान गर्दछ।

मानव संसाधन छात्रवृत्ति (जेडिएस)मा जापान सरकारले सन् २०१६ देखि सहयोग गर्दै आएको छ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ भाद्र १२, १६: २२

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ भाद्र १२, १६: २२

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ भाद्र १२, १६: २२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...