एयर रुटको विषयमा भारतसँग बैठक गर्ने सहमति भयोः परराष्ट्रमन्त्री डा.राणा – Naya Bikalpa
December 7, 2024, Saturday

एयर रुटको विषयमा भारतसँग बैठक गर्ने सहमति भयोः परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नहरूको जवाफ दिँदै एयर रुटको बारेमा कुरा राखेको र सो क्रममा टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको रहेको बताइन्।

उनले भ्रमणको क्रममा पन्चेश्वरको बारेमा सहमति लगभग अन्तिम चरणमा रहेको उनको भनाइ थियो।

राजदूत नियुक्तिको सन्दर्भमा उनले समावेशीकरणको कमी रहेको स्वीकार गर्दै रिक्त रहेको एक स्थानमा मधेस क्षेत्रका प्रतिनिधिलाई समावेश गर्ने प्रयास भइरहेको बताइन्।

सम्बन्धित समाचार

भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
  • २०८१ भाद्र १८, १७: ५८

काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
  • २०८१ भाद्र १८, १७: ५८

हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...

एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै
  • २०८१ भाद्र १८, १७: ५८

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...