गायिका समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण – Naya Bikalpa
July 11, 2025, Friday      Epaper

गायिका समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण

काठमाडौं। चर्चित गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ। उनीले आफूलाई डेंगी पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्।

तीजको अवसरमा जापान र अष्ट्रेलिया लगायतका देशमा आफ्नो प्रस्तुति दिएर फर्किएकी उनी केही दिनमा अमेरिका जाने कार्यक्रम छ।

पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीका संक्रमण तीव्र गतिमा फैलिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ। हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको हो।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८१ आश्विन ८, १६: ५०

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८१ आश्विन ८, १६: ५०

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८१ आश्विन ८, १६: ५०

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...