
काठमाडौं। चर्चित गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ। उनीले आफूलाई डेंगी पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्।
तीजको अवसरमा जापान र अष्ट्रेलिया लगायतका देशमा आफ्नो प्रस्तुति दिएर फर्किएकी उनी केही दिनमा अमेरिका जाने कार्यक्रम छ।
पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीका संक्रमण तीव्र गतिमा फैलिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ। हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको हो।
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...