
बुटवल। नेपाल विद्युत प्राधिकरणले बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १६ वटा उद्योगको विद्युत लाइन काटेको छ। महसुल नतिरेको भन्दै प्राधिकरणले यस क्षेत्रका १६ उद्योगको विद्युत लाइन काटेको हो।
प्राधिकरणले विद्युत लाइन काटेपछि रुपन्देही उद्योग संघले उद्योगी व्यवसायीहरुलाई त्रसित बनाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै संघले प्राधिकरणले कानुनी आधार बिना नै नेपाल बिद्युत प्राधिकरणले जबरजस्ती डेडिकेटेड तथा ट्रंक लाइन उपभोग गरेको भनी एकतर्फी रुपमा ठहर गरी उद्योगहरुको बिद्युत लाइन काटेर उद्योगी व्यवसायीहरुलाई त्रसित बनाएको आरोप लगाएको छ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...