
काठमाडौं : चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाका मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।
चिनियाँ समाचार संस्थाहरूले लेखेअनुसार चीनमा भूकम्पमा परी ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको उल्लेख गरेको छ । चीनको समय अनुसार बिहान ९:५ बजे त्यहाँको दिंगे केन्द्रबिन्दु भएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।
जसबाट तिब्बतीय क्षेत्रमा अझै क्षति भएको हुन सक्ने आँकलन गरिएको छ। सोसल मिडिया पोस्टहरूमा भवनहरू भत्किएको देखाइएको छ । त्यहाँ धेरै शक्तिशाली पराकम्पहरू आएको समाचारमा उल्लेख छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...