नेप्से परिसूचक झिनोअंकले घटेर २८१८.४३ विन्दुमा बन्द – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

नेप्से परिसूचक झिनोअंकले घटेर २८१८.४३ विन्दुमा बन्द

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार)धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २.२७ अंकले घटेर २८१८.४३ विन्दुमा बन्द भएको छ ।बजार लगातार ३  दिनदेखि ओरालोमा थियो तर, बिहीबार भने झिनो अंकले घट्दै बजारले करेक्सनको तह सकिएको संकेत गरेको छ ।

यस दिन १० अर्ब १० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार १० अर्ब ९७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।आज ९९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

यस दिन कारोबारमा आएका १३२ कम्पनीको मूल्य घट्दा ९९ को मूल्य बढ्यो भने १२ को स्थिर रह्यो । गार्डियन माइक्रो फाइनान्स, भूगोल इनर्जी, उपकार लघुवित्त र राप्ती हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि हुँदा नबिलको डिबेन्चरमा १० प्रतिशतले गिरावट आयो ।कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूचक बढेको छ । अरू समूहको परिसूचक घटेको छ ।

 

सम्बन्धित समाचार

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
  • २०८१ फाल्गुन २२, १६: ३०

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८१ फाल्गुन २२, १६: ३०

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...

निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
  • २०८१ फाल्गुन २२, १६: ३०

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निर्मला हत्या प्रकरणमा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा गृह मन्त्रालयअन्तर्गत...