काठमाडौ । नेपाल लाइफ इन्सुरेन्समा गोविन्द लाल संघाई नयाँ अध्यक्ष नियुक्त भएका छन् । यसअघि अध्यक्ष रहेका रमेश गुप्ताले राजीनामा दिएपछि संघाई नियुक्त भएका हुन् ।
कम्पनीको गत साता बसेको सञ्चालक समिति बैठकले गुप्ताको राजीनामा र संघाईको नियुक्तिलाई अनुमोदन गरेको हो ।
नेपाल लाइफले हालैमात्र ४२५ बोनस सेयर र २८.५३५ नगद लभांश दिने घोषणा गरेको छ । हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ५ अर्ब २ करोड ९४ लाख २६ हजार ६६ रुपैयाँ आकर्षक रकम छ भने चालु आर्थिक वर्षको दोस्रो कम्पनीले त्रैमासमा २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य...
काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...