एभरेष्ट इन्स्योरेन्सको साधारणसभा बैशाखमा – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

एभरेष्ट इन्स्योरेन्सको साधारणसभा बैशाखमा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २०७५ वैशाख १० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको चैत ७ गते बसेको सञ्चालक समितिको ७९ औं बैठकले अग्रवाल भवन कमलपोखरीमा २३ औं साधारणसभा बस्ने निर्णय गरेको हो ।

साधरणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनसपश्चात कायम पूँजीमा ५१ प्रतिशत हिस्सा संस्थापक तथा ४९ प्रतिशत हिस्सा साधारण शेयर कायम गर्ने भएको छ । जसका लागि कम्पनीले दुई चरणमा हकप्रद निष्कासन गर्ने गरी प्रस्ताव गरेको छ । यसअघि ६०० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव गरेको इन्स्योरेन्सले त्यसलाई परिमार्जन गरी पहिलो चरणमा १०५ प्रतिशत संस्थापक हकप्रद जारी गर्ने भएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७४ चैत्र १२, ०९: ३१

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ चैत्र १२, ०९: ३१

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ चैत्र १२, ०९: ३१

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...