काठमाडौं । एनएमबी बैंकले एकै पटक १६ नयाँ शाखा विस्तार गरेको छ । बैंकले राष्ट्र बैंकले तोकेको समय सीमाभित्रै दुर्गममा शाखा खोलेको छ । गाउँपालिका, नगरपालिकाभित्र शाखाहरु खोलेको बताएको छ । यो सँगै बैंक शाखा संख्या १०८ पुगेको छ । बैंकका ४ एक्सटेन्सन काउन्टरका साथै ९२ वटा एटिएम रहेका छन् ।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...
काठमाडौं : काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा...