जिआइसि, नेपाल र गण्डकी बिकास बैंकबीच बैंकासुरेन्स – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

जिआइसि, नेपाल र गण्डकी बिकास बैंकबीच बैंकासुरेन्स

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र गण्डकी बिकास बैंकबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।

सम्बन्धित समाचार

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७५ चैत्र ४, ०९: २१

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...

उत्तरी संखुवासभाको हटियामा बल्यो राष्ट्रिय प्रसारणको बिजुली, अब पालो चीन सीमानाका किमाथाङ्काको
उत्तरी संखुवासभाको हटियामा बल्यो राष्ट्रिय प्रसारणको बिजुली, अब पालो चीन सीमानाका किमाथाङ्काको
  • २०७५ चैत्र ४, ०९: २१

खाँदबारी — नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको दुर्गम उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ चैत्र ४, ०९: २१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...