सिभिल बैंकको ४० प्रतिशत हकप्रद निष्काशन – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

सिभिल बैंकको ४० प्रतिशत हकप्रद निष्काशन

काठमाडौँ । सिभिल बैंकले शुक्रबारबाट हकप्रद निष्कासन गरेको छ । हकप्रद शेयरमा लगानीकर्ताले देशैभरीबाट आस्वामार्फत आबेदन दिन सक्ने बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । बैंकले दुई अर्ब ७४ करोड ८८ हजार ६ सय ७५ रुपैयाँ बराबरको शेयर निस्कासन गरेको हो । कम्पनीका मंसिर ४ गतेसम्म कायमरहेका शेयरधनीलाई ४० प्रतिशत शेयर निस्कासन गरेको हो ।
आस्वामार्फत हकप्रदमा आबेदन दिन सकिने ब्यबस्था भएपनि लगानीकर्ताले आफुले कति शेयर आबेदन गर्न पाउने हो, त्यसको यकिन विवरण फारममा उल्लेख गर्नुपर्ने हुन्छ । हाललाई शेयरधनीले पुरानै शैलीर आस्वा दुवै माध्यमबाट हकप्रद आबेदन दिन सक्नेछन् । केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी)ले सिभिल बैंकको हकप्रदलाई लक्षित गर्दै आस्बा सफ्टवेयरलाई परिमार्जन गरेको छ । ‘सी आस्बा’ सेवाप्रादायक बैंकहरुलाई सेयरधनीको खातामारहेको शेयर संख्या हेर्न मिल्ने गरि सफ्टवेयरमा परिबर्तन गरिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपाउनेले बताए ।

सम्बन्धित समाचार

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७४ मंसिर २५, ०८: ५७

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
  • २०७४ मंसिर २५, ०८: ५७

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य...

बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
  • २०७४ मंसिर २५, ०८: ५७

काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...