
नयाँ विकल्प,
काठमाडौं – अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) मा पहिलो दिन नै मागभन्दा धेरै २ गुणाभन्दा आवेदन परेको छ ।
कम्पनीले आजदेखि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलाएको थियो ।
तर, आज पहिलो दिन नै ४० करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको ४० लाख ९ हजार ७९० कित्ता सेयरमा आवेदन परेको हो ।
कम्पनीले बिक्री खुलाएको सेयरमध्ये ३९ हजार १५० कित्ता सेयर कर्मचारीका लागि र ९७ हजार ८७५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...