माछापुच्छे बैंककको तीन वटा शाखारहित सेवा संचालनमा – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

माछापुच्छे बैंककको तीन वटा शाखारहित सेवा संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले तीन वटा शाखारहित बैंकिङ सेवा संचालन गरेको छ । बैंकले भिमदत्त नगरपालिका १६ चौराहा, वेदकोट नगरपालिका ८ समादाइजी र बैजिनाथ गाउँपालिका २ नौबस्ता गरि तीन वटा शाखारहित बैंकिङ संचालनमा ल्याएको हो । युकेएडको सक्षमसँगको सहकार्यमा उक्त शाखा संचालनमा ल्याएको हो । बैंकको अहिलेसम्म ९ वटा शाखारहित बैंकिङ संचालनमा छन् । उक्त शाखाबाट खाता खोल्न, रकम जम्मा गर्न, झिक्न, रेमिटेन्स भुक्तानी र कर्जा आवेदन गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार पहिलो पटक तुरुन्तै खाता खोल्ने व्यवस्था र चिपमा आधारित डेविट कार्ड समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०७४ पुष ४, ०९: ५५

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
  • २०७४ पुष ४, ०९: ५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७४ पुष ४, ०९: ५५

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...