सेञ्चुरीको शेयर सुचीकृत – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

सेञ्चुरीको शेयर सुचीकृत

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भएको छ । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेड र सेती फाइनान्सलाई एक्वाएर गरेको शेयर नेप्सेमा गत विहिबार सुचीकृत भएको हो । बैंकको ५१ लाख ६३ हजार ९४२.५० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । सेञ्चुरीले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वाएर गरेर मंसिर २४ देखि एकीकृत कारोबार गर्दै आएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७४ पुष २४, ०९: ०१

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ पुष २४, ०९: ०१

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ पुष २४, ०९: ०१

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...