काठमाडौ । अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । कैलालीमा डेढ किलो अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सशस्त्रका जवान गणेश प्रसाद जोशी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ जवान कैलालीमै कार्यरत थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौँ| डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति...
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद...
काठमाडौँ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । “मानो...