अफगानिस्तानको अवस्थाको फाइदा रुस, चीन र इरानले उठाउने बेलायतका पूर्वप्रधानमन्त्री ब्लेयरको अनुमान – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

अफगानिस्तानको अवस्थाको फाइदा रुस, चीन र इरानले उठाउने बेलायतका पूर्वप्रधानमन्त्री ब्लेयरको अनुमान



नयाँ विकल्प,

काठमाडौं – बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीलाई लिएर आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्री ब्लेयरले यसलाई गैरजिम्मेवार कदम भएको बताएका छन् ।

उनले गठबन्धन सेनाको फिर्तीबाट जिहादी (अत्यधिक प्रयास गर्न खोज्ने) गुटको हिम्मत बढ्ने बताए ।


यसको रुस, चीन र इरानले फाइदा उठाउने उनको भनाइ छ ।

टोनी ब्लेयरले गठबन्धन सेनाको फिर्तीलाई अफसोसजनक, खतरनाक र अनावश्यक बताए ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि काबुलबाट सेना फिर्ता बोलाउने बाइडेन प्रशासनको निर्णयको आलोचना गरेका थिए ।

अलबामाको एक र्‍यालीमा पूर्वराष्ट्रपति ट्रम्पले यस कदमलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक हार भएको बताए थिए ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र ६, २०: ३१

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ भाद्र ६, २०: ३१

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ भाद्र ६, २०: ३१

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...