
नयाँ विकल्प,
काठमाडौं – बिहीवार राति काबुल विमानस्थलबाहिर भएको विस्फोटमा १३ अमेरिकी सैनिकसहित कम्तीमा ९० जनाको ज्यान गइसकेको छ ।
विस्फोटमा घाइते हुनेको सङ्ख्या एक सय ५० नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सामाजिक सञ्जालमा राशिद खानले लेखेका छन्, ‘काबुलमा फेरि रगत बगिरहेको छ अफगानीलाई मार्न बन्द गर ।’
यसैबीच अफगानिस्तानका स्टार क्रिकेटर राशिद खानले सामाजिक सञ्जालमा एक मार्मिक अपिल गरेका छन् ।
उनले रक्तपात रोक्न माग गर्दै अफगान नागरिकलाई नमार्न अपिल गरेका छन्
बेलायतमा टी–२० खेलिरहेका राशिद खानका परिवार अहिले अफगानिस्तानमा छन् ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...