
नयाँ विकल्प,
काठमाडौं – अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान गरेपछि ‘ऐतिहासिक क्षण’ भएको तालिबानले जनाएको छ ।
अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम देश’ भएको नेता जाबिउल्लाह मुजाहिदले घोषणा गरेका छन् ।
अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मंगबार हामिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलबाट संवाददातासँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिबान समूहको विजय भएको बताएको अल जजिराले उल्लेख गरेको छ ।
अमेरिकीहरूले सैन्य परिचालनद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको दाबी गर्दै आउँदा दिनमा अफगानिस्तानले पश्चिमसँग ‘कुटनीतिक सम्बन्ध राख्ने’ बताएका थिए ।
अफगानीहरूले आफ्नो स्वतन्त्रता, र इस्लामी मूल्य–मान्यताको रक्षा गर्ने उनले बताए ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२...