
नयाँ विकल्प,
काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिकलाई फिर्ता गरेको निर्णयको बचाउ गरेका छन् ।
तालिबानसँग नसकेर अमेरिका पछि सर्यो भन्ने आरोप लागिरहेकै बेला राष्ट्रपति बाइडेनले त्यसको बचाउ गरेका हुन् ।
अफगानिस्तानमा लामो समय बस्नुको अब कुनै महत्व नरहेकाले सेनालाई फिर्ता बोलाएको बताए ।
अफगानिस्तानमा अमेरिकी सैनिकको २० वर्षे उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्ना सैनिकले एक लाख २० हजार भन्दा धेरैको उद्धारका लागि विमानको व्यवस्थापन गरेको भन्दै प्रशंसा उनले गरे ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...