इराकमा आईएस समूहले चौकीमा आक्रमण गर्दा १३ सुरक्षाकर्मीको मृत्यु – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

इराकमा आईएस समूहले चौकीमा आक्रमण गर्दा १३ सुरक्षाकर्मीको मृत्यु


नयाँ विकल्प,
काठमाडौं – इराकमा इस्लामिक स्टेट आईएसले आक्रमण गर्दा १३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

एउटा प्रहरी चौकीमा भएको आक्रमणमा कम्तीमा १३ जना सुरक्षार्मीको मृत्यु भएको हो ।

घटनामा अरु ६ जना सुरक्षाकर्मी घाइते भएको इराकको प्रान्तीय प्रहरीलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

आईएसले चौकीमा आक्रमण गर्नुको साथै सडकमा बिस्फोट पनि गराएका थिए ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र २०, २०: ०५

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ भाद्र २०, २०: ०५

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ भाद्र २०, २०: ०५

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...