
नयाँ विकल्प,
काठमाडौं – कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी अफगानिस्तान भ्रमणमा गएका छन् ।
अफगानिस्तानको राजधानी पुुगेको शेख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिबानको कब्जामा आएपछि वरिष्ठ विदेशी प्रतिनिधिमण्डलले अफगानिस्तानको भ्रमण गरेको यो पहिलो पटक हो ।
कतारका विदेश मन्त्रीले तालिबानसँगै पूर्व राष्ट्रपति हामिद कारजाइ र पूर्व सीईओ अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेका छन् ।
तालिबानसँगको भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास लगायत विषयमा छलफल भएको थियो।
कतारले यसअघि अमेरिका र तालिबानबीच शान्तिवार्ताका लागि मध्यस्तकर्ताको भूमिका निभाएको थियो ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...