
नयाँ विकल्प,
काठमाडौं – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रो पटक निर्वाचित भएका छन् ।
संसदीय चुनावको मतगणना जारी रहेकै बेला उनको पार्टी लिबरल पार्टीले सरकार बनाउने म्यान्डेट पाएको हो ।
४९ वर्षीय ट्रुडो लगातार तेस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएको हुन् ।
क्यानडामा सन् २०१५ पछि तीन वटा संसदीय चुनाव भएका छन् ।
६ वर्षको अवधिमा भएका तीन वटै चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोले जित हासिल गरेको हुन् ।
क्यानडामा अहिले तीन ३८ सिटका लागि चुनाव भएको हो । बहुमतका लागि कम्तीमा एक सय ७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२...