
नयाँ विकल्प,
काठमाडौं – भारतमा डेङ्गी कारण गएको तीन हप्तामा १३ जनाको ज्यान गएको छ ।
उत्तर प्रदेश, बिहार, मध्यप्रदेशमा डेङ्गीको सङ्क्रमण फैलिँदा १३ जनाको मृत्यु भएको हो ।
यस्तै मध्यप्रदेशमा डेङ्गीका बिरामी बढ्दै गएका छन् । त्यहाँ हरेक दिन औसतमा १ सयभन्दा धेरै बिरामी थप भएको भारतिय सञ्चार माध्यमहरुले बताएका छन् ।
गएको जनवरीदेखि अहिलेसम्म २० हजार नमुना परीक्षण गरिएकोमा झण्डै चार हजार जनालाई डेङ्गी भएको पुष्टि भएको छ ।
यो सेप्टेम्बर महिनामा मात्रै मध्यप्रदेशमा २ हजारभन्दा धेरै डेङ्गीका बिरामी भेटिएका छन् ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...